भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले थाल्यो काम बिहीबार १० बैशाख २०८३ ०७:२८ AM काठमाडाैं। भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ ले औपचारिक रूपमा आफ्नो कार्य प्रार...