स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण- सकियो रविको बयान, थुनछेक बहस पनि आजै आइतबार २८ पुस २०८१ ०२:४९ PM काठमाडौं । सहकारी ठगी मुद्दामा आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेक...