सी जिनपिङ र पुटिनबीच भेटवार्ता, एक साथ रहने प्रतिबद्धता मङ्गलबार १७ भदौ २०८२ ०१:०१ PM काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै...