आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो बुधबार २२ जेठ २०८२ ०७:०२ AM काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मंगलबार भएको खेलमा पंजाब किं...