राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग निर्वाचनको तयारी र सुरक्षा बारे छलफल शनिबार २ कात्तिक २०८२ ०८:०९ PM काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका...