रास्वपा संसदीय दलको कविन्द्र बुर्लाकोटी प्रमुख सचेतक, दुई सचेतक नियुक्त बिहीबार ३ बैशाख २०८३ ०९:१८ PM काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका महामन...