नागरिकता प्रकरणमा राजेशमान सिंहलाई सफाइ, निलम्बन फुकुवासँगै वीरगन्ज महानगर फर्कने बाटो खुल्यो सोमबार २९ भदौ २०८३ ०९:०५ PM काठमाडौँ, भदौ २९- वीरगन्ज महानगरपालिकाका निलम्बित नगर प्रमुख (मेयर) राजेशमान सिंहले झुटा कागजातका आधारमा नागरिकता दिलाएको सम्बन्धी भ्रष...