पेरुमा चर्कियो जेनजी आन्दोलन, एकको मृत्यु सयभन्दा बढी घाइते शुक्रबार १ कात्तिक २०८२ ०९:२६ AM काठमाडौँ । पेरुका नयाँ राष्ट्रपति जोसे जार्रीले राजीनामा दिन अस्वीकार गरेका छन्, यद्यपि उनको विरुद्धमा भएको हिंसात्मक प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु भएक...