चुनावले व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तनका लागि जनताले मतदान गरे- कांग्रेस प्रवक्ता देवराज चालिसे आइतबार ८ चैत २०८२ ०३:२१ PM काठमाडौं। नेपाली कांग्रेसले निर्वाचनको परिणामलाई वस्तुगत र वैज्ञानिक ढंगबाट विश्लेषण गर्नुपर्ने निचोड निकालेको छ। प्रवक्ता देवराज चालिसेले पार्टीको वर्तमान व...