×

प्रवक्ता मनिष झा

images

उपसभामुखको कदम गलत भएपनि स्पष्टीकरणको मौका दिनुपर्छ - राष्ट्रिय स्वतन्त्र पार्टी

  • बुधबार २६ भदौ २०८१ ०१:४६ PM

काठमाडौँ —  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको स्वीकार गरेको छ।...