दुई सय २४ न्यायाधीशको सरुवा गर्ने न्याय परिषद्को निर्णय बुधबार ११ साउन २०७९ १०:४९ AM न्याय परिषद्को आज बसेको बैठकले दुई सय २४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद...