प्रधानमन्त्रीले गरे युरोपेली युनियन अन्तर्गतका राजदूतसहित २३ जना कुटनीतिज्ञसँग सामूहिक छलफल मङ्गलबार १२ जेठ २०८३ ०३:०७ PM प्रधानमन्त्री वालेन शाहले मंगलबार युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा संयुक्त भेटघाट गरेका छन् । इ...