प्रधानमन्त्री बालेन शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बिहीबार ३ बैशाख २०८३ ११:३७ AM काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन्। बैठक दिउँसो २ बजे सिंहदरबारस्...