स्वास्थ्य रिपोर्टसहित संसद् सचिवालय पुग्यो पत्र: प्रधानमन्त्री बालेनले संसद्मा कालो चस्मा लगाउनुपर्ने कारण खुलाए मङ्गलबार ९ भदौ २०८३ १२:१४ PM काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहले नियमित रूपमा कालो चस्मा प्रयोग गर्दै आएको विषय राजनीतिक र प्रशासनिक वृत्तमा बहसको वि...