गैरहाजिरीको कीर्तिमानपछि प्रकाश देउवाको सांसद पद चट् बुधबार ३ भदौ २०८३ १२:४२ PM काठमाडौँ। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा सांसद पदबाट मुक्त हुनुभएको छ। प्रदेश सभा बैठकमा पूर्वसूचना नदिई...