औषधि आपूर्ति नगर्ने आपूर्तिकर्ताहरूमाथि कडा कदम चाल्ने बिहीबार २१ जेठ २०८३ १२:१५ PM काठमाडौं। औषधी आपूर्ति र व्यवस्थापनमा देखिएका विद्यमान असहजता हटाउन र यसका समस्याहरूको दीर्घकालीन समाधान पहिल्याउन औषधि व्यवस्था विभाग र मन्त्रालयका प्रतिनिध...