समाजवादी मोर्चाबाट अलग भयो विप्लव नेतृत्वको नेकपा बुधबार २७ कात्तिक २०८२ १२:५९ PM काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाले समाजवादी मोर्चाबाट अलग भएको छ । विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै समाजवादी मोर्चाबाट अलग भएको...