काठमाडौँमा दलाई लामाको जन्मोत्सव: चीनका लागि ७ पूर्वराजदूतद्वारा सरकारको नियतमाथि प्रश्न बिहीबार २५ असार २०८३ ०३:४८ PM काठमाडौं । गत असार २२ गते काठमाडौँको नागार्जुन नगरपालिका-२ स्थित नामग्याल विद्यालयमा तिब्बती आध्यात्मिक नेता दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको थियो। सो...