कसैमाथि निर्भर रहनु स्वीकार्य छैन, आत्मनिर्भर हुनुपर्छ- मोदी बिहीबार ९ असोज २०८२ ०८:३८ PM काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत जस्तो देश अब कसैमाथि निर्भर रहनु स्वीकार्य नभएको बताएका छन् । अमेरिकासँग व्यापार बार्ता भइरहेको समयमा मोदी...