मलेसियाको ‘एफडब्लूसीएमएस’ सूचीमा परेका २५ म्यानपावरले नाम हटाउने, सिन्डिकेट तोड्न व्यवसायी र सरकार एक ठाउँमा सोमबार ८ भदौ २०८३ ०८:१६ PM काठमाडौँ, ८ भदौ। मलेसिया रोजगारीमा भित्र्याउन खोजिएको नयाँ सिन्डिकेट (एकाधिकार) विरुद्ध नेपाल सरकार र वैदेशिक रोजगार व्यवसायीहरूले कडा...