प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ता मिति स्थगन गर्न दिए देउवा पक्षले निर्वाचन आयोगमा निवेदन आइतबार ५ माघ २०८२ ०६:४४ PM काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले भाघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्येक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ...