नक्कली भुटानी शरणार्थी प्रकरणः प्रलोभनमा यसरी ठगिए ६० जना
- मङ्गलबार २६ बैशाख २०८० ०६:४६ AM
काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले केशव तुलाधर, हरिभक्त महर्जन र...