मेक्सिकोका उरुआपान शहरका मेयरको गोली हानि हत्या सोमबार १८ कात्तिक २०८२ ११:२१ AM काठमाडौँ । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ । मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडल...