मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत शुक्रबार ८ जेठ २०८३ ०७:४४ PM काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार जनकपुरधामस्थित प्रदेशसभामा बसेको बैठकबा...