मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सोमबार २३ माघ २०७९ ०९:०२ PM काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ। न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कै...