महाविपद्मा नेपाललाई चीनको दरिलो साथ: राष्ट्रपति शिको घोषणा लगत्तै दुई चिनियाँ सैन्य विमान राहत सामग्रीसहित काठमाडौँमा आइतबार १४ भदौ २०८३ ०९:१६ AM काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको प्रलयकारी बाढी र पहिरोको महाविपद्पछि छिमेकी मुलुक चीनले नेपाललाई ठूलो परिमाण...