प्रधानमन्त्रीले प्रहरीलाई गोली चलाउने आदेश दिने होइन, प्रधानमन्त्री यो विषयमा जबाफदेही हुँदैन-केपी ओली बुधबार ११ चैत २०८२ ०७:५६ PM काठमाडौं। भदौ २३ गते जेनजी आन्दोलनका क्रममा गोली चलेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री जवाफदेही नहुने बताएका छन्। जाँचबुझ आयोगसँगको बय...