काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बिहीबार ३० माघ २०८२ १२:०५ PM काठमाडौं । काठमाडौंको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको छ । काठमाडौँ बिहीबार बिहान विश्वकै प्रदूषित सहरहरूको सूचीमा चौथो स्थानमा पुगेको हो ।...