काँग्रेसमा महाधिवेशन विवाद: कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार २९ कात्तिक २०८२ ०१:१९ PM काठमाडौं । एक महिनादेखि महाधिवेशन बारे निर्णय गर्न नसकेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक ललितपुरको धोबीघाटस...