जेनजी आन्दोलनका ६ शहिदको शव सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइयो मङ्गलबार ३१ भदौ २०८२ ०८:१६ PM काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ । भाद्र २३ र २४ गते भएको प्रदर्शनक...