हरिसिद्धी घटनामा मन्त्रीपक्ष र घाइते बालिका पक्षबीच सहमति आइतबार २२ भदौ २०८२ ०२:०७ PM काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेशका मन्त्रीबीच समझदारी भएको छ ।