कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो -नेपाली कांग्रेस बिहीबार १२ चैत २०८२ ०८:३० PM काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण र अधुरो भएको बताएका छन्।...