पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार मङ्गलबार १४ साउन २०८२ ०९:१५ AM काठमाडौँ । सिन्धुलीबाट बेपत्ता भएका भनिएका एकै परिवारका १६ जना पोखरामा भेटिएका छन् । प्रहरीको खोजीमा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्प...