यदि संविधान संशोधन गर्ने नै हो भने राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्छ -नेता गोकुल बास्कोटा बिहीबार २४ बैशाख २०८३ १२:२४ PM काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले विगतमा संघीयता खारेजको वकालत गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अब संविधान संशोधनको पक्षमा उभिने क...