जबरालाई भेट्न नदिएपछि एक्सनमा आयोग: अपराध अनुसन्धान प्रमुख एसएसपी खड्कासँग सोधियो मध्यरातको पक्राउको कानुनी आधार मङ्गलबार १३ असोज २०८३ ०७:१८ PM काठमाडौँ — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटना र मानव अधिकार अनुगमन टोलीलाई अवरोध गरिएको विषयमा राष्ट्रिय मान...