एमालेको संगठन- ६४ हजार ७०६ कमिटी, ६ लाख ६२ हजार ९६१ सदस्य शुक्रबार २० भदौ २०८२ ०९:२३ PM काठमाडौँ । नेकपा एमालेको पछिल्लो पार्टी सदस्य ६ लाख ६२ हजार ९६१ रहेको छ । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको एम...