गठबन्धनभित्र विन–विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुन्छः अध्यक्ष नेपाल
- बिहीबार १० चैत २०७८ ०५:२५ PM
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ...
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न चाहनेहरूसँग मिलेर नै निर्वाचनमा जाने बताउदै उनले...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी वैशाख ३० गते हुने निर्वाचनलाई दृष्टिगत गरी सातै प्रदेशमा केन्द्रीय नेता खटाउने भएको छ । पार्टीका...
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुँदै छ। बिहान ११ बजे बस्ने बैठक भोलिसम्म सञ्चा...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमा ३७ सदस्यले सुझाव दिनुभएको छ । पा...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक ७ फागुनमा बोलाइएको महासचिव डा.वेदुराम भुसालले बताए । समसायिक...
कीर्तिपुर । सत्तारूढ दल नेकपा ९एकीकृत समाजवादी०का कार्यकर्ताले अमेरिकी अनुदानसम्बन्धी सम्झौता ९एमसीसी०विरुद्ध कीर्तिपुरमा प्रदर्शन गरेका छन्...