एमाले केन्द्रीय कमिटी बैठक आजदेखि शुरु शनिबार २६ पुस २०८२ १०:४० AM काठमाडौंं । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबारदेखि शुरु हुने भएको छ । बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा शनिबार बिहान ११...