राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज, करिब ७ घण्टा परे प्रहरी नियन्त्रण शुक्रबार २२ जेठ २०८३ ११:०५ AM काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई 'चेन अफ कमान्ड' उल्लङ्घन गर्दै निजी मोबाइलमा सन्देश (मेसेज) पठाएको आरोपमा उपराष्ट्रपति कार...