सहकारी ठगीमा रास्वपाका अर्का नेता बोधराज रेग्मी पनि जोडिए, रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी शुक्रबार १ जेठ २०८३ ०८:०७ PM पाेखरा। पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्का एक नेता पनि तानिएका...