विपी राजमार्गको काभ्रे भञ्ज्याङ-सिन्धुली सडकको यातायात रातिमा रोक शुक्रबार १७ असोज २०८२ ०९:२२ AM बनेपा । विपी राजमार्गको काभ्रे भञ्ज्याङ-सिन्धुली सडकमा राति सवारी सञ्चालन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आजदेखि मंगलबारसम्म रातिको समयमा सव...