बाढीपहिरो अपडेट: मृतकको सङ्ख्या ६ सय २६ पुग्यो, जलविद्युत आयोजना र बस्ती बग्दा २४ सयभन्दा बढी नागरिक हराइरहेका छन् शनिबार १३ भदौ २०८३ ११:४४ AM काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदी कोरिडोरमा आएको प्रलयकारी बाढी र पहिरोका कारण मानवीय क्षतिको विवरण अझै भयावह बन्दै गएको छ। गृह मन्...