वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार सोमबार २५ कात्तिक २०८२ ०५:४० PM काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसार...