माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड आइतबार ८ भदौ २०८२ ११:१० AM काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि खोलिएको आइपीओ बाँडफाँड गरिएको छ ।आइतबार बिहान १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ क...