×

ई संचार पाटी

images

ई संचार पाटी

images

भक्तपुरवासीले नौ दिन आठ रातसम्म मनाउने प्रसिद्ध बिस्का :जात्रा आगामी मङ्गलबारदेखि

बुधबार २१ चैत २०८० ०१:०८ PM

भक्तपुर, २१ चैतः प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेद...

images

नेपाल ‘ए’को कसिलो बलिङमा सस्तैमा समेटियो आयरल्याण्ड ‘ए’

बुधबार २१ चैत २०८० ०१:०० PM

काठमाडौँ, २१ चैतः नेपाल ‘ए’विरुद्धको पहिलो एकदिवसीय खेलमा आयरल्याण्ड ‘ए’ सस्तैमा समेटिएको छ ।  टस जितेर पहिले ब्याटिङ...

images

प्रतिनिधिसभाः संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

बुधबार २१ चैत २०८० १२:५२ PM

काठमाडौँ, २१ चैतः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।

images

महाकाली सिँचाइ आयोजनाः असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य

बुधबार २१ चैत २०८० १२:४८ PM

महेन्द्रनगर (कञ्चनपुर), २१ चैतः महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पु¥याउने लक्ष्यसहित क...

images

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न कामाठाडौँ महानगरको आग्रह

बुधबार २१ चैत २०८० १२:१८ PM

काठमाडौँ, २१ चैतः काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर...

images

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा

बुधबार २१ चैत २०८० १२:१४ PM

गण्डकी, २१ चैतः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई र...

images

नेपाल स्रष्टा समाजले आख्यानकार परशु प्रधानप्रति श्रद्धासुमन अर्पण गर्न श्रद्धाञ्जली सभाको आयोजन

बुधबार २१ चैत २०८० १२:०९ PM

काठमाडौं । नेपाल स्रष्टा समाजले संस्थाका प्रमुख सल्लाहकार तथा वरिष्ठ आख्यानकार परशु प्रधानप्रति श्रद्धासुमन अर्पण गर्न श्रद्धाञ्जली सभाको आयोजन गरेको छ ।...

images

सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ

बुधबार २१ चैत २०८० ११:४५ AM

काठमाडौँ, २१ चैतः पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने...