×

ई संचार पाटी

images

ई संचार पाटी

images

धनगढीमा युवा महोत्सव सुरु

सोमबार १३ असार २०७९ ०४:५९ PM

कैलालीको धनगढीमा आजदेखि युवा महोत्सव सुरु भएको छ । सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा आजदेखि तीन दिनसम्म महोत्सव सञ्चालन हुनेछ ।   सुदू...

images

प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा २० लाख मत ल्याउनुपर्छ : अध्यक्ष नेपाल

सोमबार १३ असार २०७९ ०४:३७ PM

 नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले २० लाख मत प्राप्त...

images

प्रदूषित खानेपानीले हैजा

सोमबार १३ असार २०७९ ०४:१९ PM

उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको...

images

सहमति कार्यान्वनय नहुँदा वादी समुदाय निराश

सोमबार १३ असार २०७९ ०४:१३ PM

कर्णाली, १३ असार ९रासस०ः कर्णाली प्रदेश सरकार र यहाँका वादी समुदायबीच २०७७ फागुनमा भएको सम्झौता कार्यान्वयन नहुँदा वादी समुदाय निराश भएका छन् । जग्गा...

images

गाउँ जोगाउन तटबन्ध गरिँदै

सोमबार १३ असार २०७९ ०३:५८ PM

हिमाली जिल्ला मनाङस्थित मस्र्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मस्र्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको...

images

टिकेन शेयर बजारको वृद्धि, आज झन्डै २४ अङ्कले घट्यो, २ अर्ब रुपैयाँको कारोबार

सोमबार १३ असार २०७९ ०३:४६ PM

 हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशम...

images

दुर्गमका बिरामीलाई उपचार गर्न शिविर सञ्चालन गर्छौं : स्वास्थ्यमन्त्री खापुङ

सोमबार १३ असार २०७९ ०३:४६ PM

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्यमन्त्रीमा...

images

दोलखाका स्थानीय तहको बजेट रु पाँच अर्ब ६९ करोड

सोमबार १३ असार २०७९ ०३:४० PM

दोलखाको नौ स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु पाँच अर्ब ६९ करोड ९६ लाखको बजेट पेश गरेका छन् ।  दुई नगरपालिक...