×

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

images

काठमाडौँ  ।  नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । 

बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन्  ।  माओवादी केन्द्रसँग सम्मानित नेता झलनाथ खनालसहित एक दर्जन भन्दा बढी सिनियर नेताहरु भने एकताको विपक्षमा देखिएका छन् । 

शुक्रबार​ १५ कात्तिक २०८२ ०८:४८ PM मा प्रकाशित

प्रतिक्रिया