काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ५ लाखलाई लालपुर्जा वितरण गर्ने घोषणा गरेका छन् ।
मन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी पाँख लाख परिवारलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेका हुन् । मन्त्री पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको बताए ।
प्रतिक्रिया