बुधबार, कात्तिक १३ २०८२ ०१:३२ AM
काठमाडौँ । एरिका गुरुङले कराँते विश्व च्याम्पियनसिप खेल्ने भएकी छन् ।
एरिका नोभेम्बर २७ देखि ३० सम्म इजिप्टको कायरोमा हुने कराँते विश्व च्याम्पियनसिपको व्यक्तिगत विधामा छनौट भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
प्रतिक्रिया