×

पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

images

रसुवा । रसुवाको पासाङ ल्हामु सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । 

रसुवाको गोसाईकुण्ड गाउँपालिका-२ फ्याङलुङ र घट्टेखोलामा सोमबार बिहान पहिरो जादा पासाङ ल्हामु सडकखण्ड पुर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीले अवरोध हटाउन समन्वय गरिरहेको जनाएको छ ।

सोमबार १३ साउन २०८२ ०९:३५ AM मा प्रकाशित

प्रतिक्रिया